पशुपालन प्रवर्द्धनका लागि बिर्तामोडमा चापकटर र काउम्याट वितरण

  • बिहीबार ४ असार २०८३ १२:३१ AM
झापा : बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषकलाई सहुलियतमा चापकटर र काउम्याट वितरण गरेको छ। नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाअन्तर्गत सञ्चालन गरिएको ५० प्रतिशत लागत साझेदारी कार्यक्रममार्फत ३० थान कुटी काट्ने चापकटर र