आव २०८०/०८१ को बजेट भाषण सुरु (LIVE)

काठमाण्डौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट भाषण शुरू गरेका छन् । ​सोमवार अपराह्न बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट भाषण शुरू गरेका हुन् ।

https://youtu.be/ImiLagFk1SY