महावीर पुनको आन्दोलनमा राप्रपाको समर्थन

काठमाडौँ -  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा राप्रपाले समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ।