रास्वपाको महाधिवेशन तयारी तीव्र,राजनीतिक दस्तावेज लेखनको जिम्मा गणेश कार्कीलाई

  • बुधबार ३ असार २०८३ ०४:२० PM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा गणेश कार्कीलाई जिम्मेवारी दिएको छ। पार्टीले गठन गरेको महाधिवेशन मूल आयोजक समितिअन्तर्गत कार्की नेतृत्वको उपसमितिले राजनीतिक प्रतिवेदन, पार्टीको