रास्वपा कोशीमा ‘सरप्राइज’ इन्ट्री: को हुन् इटहरीका सुनिल भुसाल?

  • बुधबार ३ असार २०८३ ०४:३९ PM
इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यसमितिले सुनसरीको इटहरी उपमहानगरपालिका–२० निवासी सुनिल कुमार भुसाललाई प्रदेश कार्यसमिति सदस्यमा मनोनयन गरेको छ। रास्वपा कोशी प्रदेश समितिले २०८३ असार ३ गते जारी गरेको पत्रमार्फत प्रदेश अधिवेशन कार्यविधि,