विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका ३९ वर्षीय सञ्जीव नेपाली र उनकी श्रीमती ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले दिएको जानकारी अनुसार टिकटक आईडी प्रिन्स तामाङ (@princetamang431) प्रयोग गरी आफू अमेरिकामा बस्ने र नेपाली