भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन The post दुई जना कम्प्युटर अपरेटर लामो समयदेखि मन्त्रालयमा अनुपस्थित, सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस appeared first on Technology Khabar.