ओलम्पियाड छनोट बुद्धिचालमा रुपेश र कृतिसराको अग्रता कायम

  • बुधबार ३ असार २०८३ ०३:१० PM
दमक (हाम्रो खेलकुद)- ४६औं चेस ओलम्पियाड छनोट तथा २६औं राष्ट्रिय पुरुष र ११औं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको सातौं चरणसम्म पुरुषतर्फ एफएम रुपेश जैसवाल र महिलातर्फ कृतिसरा अधिकारी शीर्ष स्थानमा कायम छन् । पुरुषतर्फ वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले ६ खेलमा जित र एक खेल बराबरी गर्दै ६.५ अंकसहित स्पष्ट अग्रता बनाएका छन्। उत्कृष्ट प्रदर्शन The post ओलम्पियाड छनोट बुद्धिचालमा रुपेश र कृतिसराको अग्रता कायम first appeared on हाम्रो खेलकुद.