छ हजार ६३० विद्यार्थी राष्ट्रिय सेवा दल तालिममा

  • बुधबार ३ असार २०८३ ०७:१२ PM
काठमाडौँ, असार ३ गते । युवा पुस्तामा अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रसेवाको भावना विकास गर्ने उद्देश्यले राष्ट्रिय सेवा दलले जुनियर डिभिजन राष्ट्रिय सेवा द...