जेनजी आन्दोलनमा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

  • बुधबार ३ असार २०८३ ०१:३३ PM
काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार रहेका वन्यजन्तु मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगंगा गाउँपालिका–९ का टेकबहादुर तामाङ रहेका छन् । तामाङ यसअघि संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदबिक्री मुद्दामा दोषी प्रमाणित भइ सजाय भुक्तान गरिरहेका थिए । तर भदौ २४ को जेनजी आन्दोलनका क्रममा सुन्धरास्थित केन्द्रीय कारागार