एनआईसी एशिया बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

  • बुधबार ३ असार २०८३ १२:०७ PM
काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको श्री सातकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो। हाल विद्यालयमा १०२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। बुधबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख… Continue reading एनआईसी एशिया बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण