कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन सेवा सुचारु

  • बुधबार ३ असार २०८३ ०७:४६ AM
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन सेवा प्रवाह सुचारु भएको छ। सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा समस्या उत्पन्न हुँदा इन्टरनेट सेवा अवरुद्ध भएका कारण The post कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन सेवा सुचारु appeared first on Technology Khabar.