अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष छानिसकेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री वाग्लेले बोर्डमा सक्षम र क्षमतावान व्यक्ति आओस् भन्नको लागि अहिले छानिएका ति व्यक्तिको १० पुस्ते सम्बन्ध केलाईरहेको र ति हेरेर सहि व्यक्तिलाई नै नियुक्त गरिने उनले उल्लेख गरेका The post धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री appeared first on Businesspana.