प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

  • बुधबार ३ असार २०८३ ०३:०३ PM
काठमाडौँ, असार ३ गते । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थ...