प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रसारण)

  • बुधबार ३ असार २०८३ ०३:४० PM
काठमाडौँ, असार ३ गते । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । श्रम संस्कृति पार्टीका सांसदले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले ब...