चिया निर्यातको समस्या समाधानमा लागि के गर्दैछ सरकार ?
बुधबार ३ असार २०८३ १०:०१ AM
काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको