पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ, असार ३ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।बुधवार प्रतिनिधि सभा बैठ...