प्रोटोनले सार्वजनिक गर्‍यो ई–मास ७ प्रिमियम प्लस, एक चार्जमा ४५० किलोमिटर रेन्ज

  • बुधबार ३ असार २०८३ ०८:१५ AM
काठमाडौं । मलेसियाली अटो निर्माता प्रोटोनले आफ्नो विद्युतीय एसयूभी ई–मास ७ को नयाँ तथा सबैभन्दा उच्च संस्करण ‘प्रिमियम प्लस’ सार्वजनिक गरेको छ। ६८.३९ किलोवाट आवर क्षमताको ठूलो ब्याट्रीसहित आएको यो मोडलले बढी रेन्ज र उन्नत प्रविधि प्रदान गर्ने कम्पनीले जनाएको छ। मलेसियाको तान्जोङ मालिमस्थित इभी प्लान्टमा एसेम्बल गरिएको यो मोडल ई–मास ७ सिरिजकै सबैभन्दा महँगो संस्करण हो। मलेसियाली बजारमा ई–मास ७ प्रिमियम प्लसको मूल्य १ लाख १८ हजार ८०० रिंगिट (करिब ४४ लाख १९ हजार नेपाली रुपैयाँ) निर्धारण गरिएको छ। कम्पनीले प्रारम्भिक ग्राहकलाई एक्सचेन्ज बोनस, ७ किलोवाट होम चार्जर, भी–टु–एल एडाप्टर, ... The post प्रोटोनले सार्वजनिक गर्‍यो ई–मास ७ प्रिमियम प्लस, एक चार्जमा ४५० किलोमिटर रेन्ज appeared first on Kalika Khabar.