चालक–सहचालकलाई दश लाखको दुर्घटना बिमा

  • बुधबार ३ असार २०८३ ०१:२८ PM
अर्जुन काफ्लेस्याङ्जा, असार ३ गते । अर्जुनचौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई १० लाख रुपियाँसम्मको दुर्घटना बिमा गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चाल...