धुर्कोटमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

  • बुधबार ३ असार २०८३ ०१:३२ PM
रमेश विश्वकर्मा गुल्मी, असार ३ गते । गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अध्यक्ष कप भलिबल प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष तथा महिला...