अतिक्रमित सार्वजनिक जग्गाको खोजीकार्य सुस्त

  • बुधबार ३ असार २०८३ १२:५९ PM
नवीनराज कुइँकेललमजुङ, असार ३ गते । लमजुङमा अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान कार्यान्वयन प्रक्रिया सुस्त भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले अतिक्रमित सार्वजनिक जग्ग...