आज विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस

  • बुधबार ३ असार २०८३ ०५:५३ AM
काठमाण्डु- विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसघंको महासभाले सन् १९९४ मा जुन १७ लाई खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि यो दिवश मनाउन थालिएको हो । मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै अन्तरराष्ट्रिय