काठमाडौं । सन् २०२६ को फिफा विश्वकपअन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सानदार जित दर्ता गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा भएको यस खेलमा कप्तान लियोनल मेसी नायक बने। मेसीले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै आफ्नो विश्वकप करियरकै पहिलो जादुमयी ह्याट्रिक पूरा… Continue reading मेसीको फुटबल जादु : आधा दर्जन रेकर्डसँगै पूरा भयो पहिलो विश्वकप ह्याट्रिक