बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

  • बुधबार ३ असार २०८३ १०:०८ AM
शेरबहादुर सार्की बाजुरा, असार ३ गते । बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं-७ बस्ने २४ वर्षीया गोपाल वलीलाई...