एजेन्सी । भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको अप्रिल र मे महिनामा भारतको समग्र निर्यातमा उल्लेख्य वृद्धि भएको छ । वस्तु तथा सेवासहितको कुल निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६६ प्रतिशतले वृद्धि भई १६२.६९ अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको अप्रिल र मे महिनामा भारतको