लागूऔषध सहित ६ जना पक्राउ

  • बुधबार ३ असार २०८३ ०३:२१ AM
काठमाडौं :  प्रहरीले लागूऔषध सहित ६ जना पक्राउ गरेको छ । कैलारी गाउँपालिका-५ बड्कीपलियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ ग्राम ९९० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान