हालान्डको डेब्युसँगै नर्वेको विजयी सुरुवात

  • बुधबार ३ असार २०८३ ०९:४४ AM
काठमाडौँ, असार ३ गते । स्टार स्ट्राइकर एर्लिङ हालान्डको विश्वकपमा डेब्युसँगै नर्वेले इराकमाथि जित निकालेको छ । समूह ‘आई’ अन्तर्गत बोस्टन स्टेडियममा मङ्गलबार राति भएको खेलमा नर्वेले...