कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
बुधबार ३ असार २०८३ ०९:४५ AM
पाँचथर, असार ३ गते । बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन...