टिपरको ठक्करबाट एकको मृत्यु

  • बुधबार ३ असार २०८३ १०:०० AM
विष्णुप्रसाद पोखरेल दमक, असार ३ गते । झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल...