मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

  • बुधबार ३ असार २०८३ ०३:४२ AM
मेस्सीको विश्वकमपमा १६ गोल पुगेको छ। जर्मनीका मिरोस्लाभ क्लोजले पनि १६ गोल गरेका थिए । मेस्सीका अगाडि यो रेकर्ड तोड्ने अवसर छ ।