काठमाडौं : ३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्। सन् २००६ मा विश्वकपमा डेब्यू गरेका उनले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको रुपमा मैदानमा उत्रिएका थिए। यो खेल उनको लागि विश्वकपको २७ औं खेल थियो। अर्जेन्टिर्नी जर्सीमा यो उनको २०० औं अन्तर्राष्ट्रिय खेल हो। उनले खेल मात्रै खेलेनन्। उनले अल्जेरियाविरुद्ध १७ औं मिनेट, ६० औं मिनेटमा गोल गरे। खेलको ७६ औं मिनेटमा तेस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनाको लागि आफ्नो ह्याट्रिक