वर्ष दिनमै बन्यो झोलुङ्गे पुल

  • बुधबार ३ असार २०८३ ०८:३८ AM
टीकापुर समाचारदाताटीकापुर (कैलाली), असार ३ गते । कैलाली र बर्दिया जोड्ने दौलतपुरघाटस्थित कर्णाली नदीमा एकैवर्षमा झोलुङ्गे पुल तयार भएको छ । दुई वर्षमा निर्माण सक्ने गरेर थानी निर्म...