खुकुरी देखाएर युवतीमाथि कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ

  • बुधबार ३ असार २०८३ ०२:३२ AM
काठमाडौं । युवतीलाई जंगलमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । प्रहरीका अनुसार युवतीलाई जंगलमा लगेर खुकुरी देखाई धम्क्याउने, कुटपिट गर्ने तथा आपत्तिजनक शब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि