एजेन्सी – एर्लिङ हालान्डले विश्वकप डेब्यु खेलमै २ गोल गर्दै नर्वेले इराकलाई ४-१ ले पराजित गरेको छ। बोस्टन स्टेडियममा मंगलबार भएको समूह ‘आई’ को खेलमा म्यानचेस्टर सिटीका स्ट्राइकरले नर्वेका लागि उत्कृष्ट प्रदर्शन गरे। २५ वर्षका हालान्डले यस खेलसँगै नर्वेका लागि ५१ खेलमा ५७ गोल पूरा गरेका छन्। उनी ह्याट्रिकबाट भने केही नजिक पुगेर रोकिए । The post हालान्डको विश्वकप डेब्युमा २ गोल, नर्वेसँग इराक पराजित first appeared on हाम्रो खेलकुद.