लोक सेवाको साख

  • बुधबार ३ असार २०८३ ०७:३९ AM
लोक सेवा आयोग विगत सात दशकदेखिकै विश्वसनीय र प्रतिष्ठित संवैधानिक निकाय हो । विगत, वर्तमान र भविष्यको समेत जनभरोसाको आधार बनेको यो संस्थाले स्थापनाकालदेखि निरन्तर प्रशासनिक संयन्त्...