काठमाण्डु – फिफा विश्वकपमा एर्लिङ हालान्डले आफ्नो डेब्यू खेलमै दुई गोल र एक असिस्ट गरेपछि नर्वेले समूह आईको खेलमा इराकमाथि ४–१ को सहज जित निकालेको छ। फ्रान्समा सन् १९९८ को विश्वकप खेलेपछि नर्वेको यो पहिलो विश्वकप उपस्थिति हो, जुन हालान्ड जन्मनुभन्दा दुई वर्ष अघिको कुरा हो। बोस्टन स्टेडियममा बुधबार बिहान भएको खेलको २९ औँ मिनेटमा