प्रतिनिधिसभा बैठक आज बस्दै

  • बुधबार ३ असार २०८३ ०१:५६ AM
काठमाण्डु – प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बैठममा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका