आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

  • बुधबार ३ असार २०८३ ०१:१९ AM
काठमाडौं / हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। देशको हिमाल र पहाडी भूभाग