कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

  • बुधबार ३ असार २०८३ ०२:०३ AM
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको कोशी प्रदेशस्तरीय ‘सर्वोत्कृष्ट प्रहरी’ (वेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ । कोशी प्रदेशका १४ जिल्लामा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा न्यौपाने सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार जारी