महानिर्देशक अर्याल न्यायिक हिरासतमा

  • बुधबार ३ असार २०८३ ०५:४९ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ३ गते । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । र...