चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

  • मङगलबार २ असार २०८३ ०३:१६ PM
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार–हिमाली समृद्धिको नयाँ अध्याय निर्माणमा सहभागी हुन आह्वान गरेका छन्। चीनको चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री