लोभलाग्दो प्रदर्शनमा भुवन शीर्षस्थानमा

  • मङगलबार २ असार २०८३ १२:५६ PM
काठमाडौं, (हाम्रो खेलकुद) – उच्च लयमा रहेका भुवन नगरकोटी ९-अन्डर ६३ को लोभलाग्दो प्रदर्शनमा शीर्षस्थानमा रहन सफल भएका छन्। १८ होलको समाप्तिमा भुवनले ३ एमेच्योर गल्फरहरू सदभाव आचार्य, तेन्जिङ छिरिङ र नोर्बु छिरिङ शेर्पालाई ४ स्ट्रोकले पछि पारे। भुवनले बोगी रहित खेल्ने क्रममा पहिलो, तेस्रो र सातौं होलको बर्डी प्रहार गरे। फ्रन्ट नाइन ३-अन्डर ३३ The post लोभलाग्दो प्रदर्शनमा भुवन शीर्षस्थानमा first appeared on हाम्रो खेलकुद.