प्रदेश सभा समितिद्वारा वार्षिक प्रतिवेदन पेश

  • मङगलबार २ असार २०८३ ०७:०१ PM
राममणि दाहालमकवानपुर, असार २ गते । बागमती प्रदेशसभा अन्तर्गतका संसदीय समितिहरुले वार्षिक प्रतिवेदन पेस प्रदेश सभा बैठकमा पेस गरेका छन् । प्रदेश सभाको बैठकमा प्रदेश सभाका छ वटा संसद...