३३ सयभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा

  • मङगलबार २ असार २०८३ ०७:४४ PM
गजेन्द्र गुरुङखजुरा, असार २ गते । बाँकेको कोहलपुर नगरपालिकाले वडावासी नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। उक्त शिविरमा ३३ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्...