प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव २८ प्रतिशत

  • मङगलबार २ असार २०८३ ०६:३१ PM
अविनाश चौधरीधनगढी, असार २ गते । चालु आर्थिक वर्ष २०८२-८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको चालु...