मलेसियाको आन्तरिक पर्यटन ११.५ प्रतिशतले वृद्धि

  • मङगलबार २ असार २०८३ १२:५० PM
एजेन्सी । मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारी तथ्याङ्कअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो । मलेसियाको तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक पर्यटकको खर्च पनि १३ दशमलव छ प्रतिशतले