बडीकेदार गाउँपालिकाको ढुङ्गा–गिट्टी ठेक्कामा भ्रष्टाचार, अध्यक्ष चन्दसहित ८ जनाविरुद्ध मुद्दा

  • मङगलबार २ असार २०८३ १२:२४ PM
काठमाडौँ / अख्तियार अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाको तत्कालिन अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता