काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुटवल माध्यमिक विद्यालयका ७० जना गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ। बैंकको शाखा कार्यालय बुटवलमार्फत आयोजित कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै आचार्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रारम्भिक तहमा अध्ययनरत… Continue reading कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण