‘हेलो सरकार’मा ४५ हजार उजुरी, प्रहरी प्रधान कार्यालयविरुद्ध सबैभन्दा धेरै १० हजार बढी गुनासो

  • मङगलबार २ असार २०८३ ०१:०५ PM
काठमाडौं । नेपाल सरकारले सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव र जिज्ञासालाई सम्बोधन गर्न सञ्चालनमा ल्याएको ‘हेलो सरकार’ प्रणाली पछिल्लो समय सार्वजनिक प्रशासन र सुशासनको एक महत्वपूर्ण औजारका रूपमा स्थापित हुँदै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित यस विद्युतीय गुनासो व्यवस्थापन प्रणालीमा नागरिकको पहुँच विस्तार भएसँगै उजुरी र गुनासो दर्ता हुने क्रममा निकै वृद्धि… Continue reading ‘हेलो सरकार’मा ४५ हजार उजुरी, प्रहरी प्रधान कार्यालयविरुद्ध सबैभन्दा धेरै १० हजार बढी गुनासो