धुलिखेल ‘पूर्ण खोप सुनिश्चित नगरपालिका’ घोषणा

  • मङगलबार २ असार २०८३ ०५:४४ PM
केदार तिमिल्सिनाबनेपा, असार २ गते । देशकै पहिलो ‘स्वस्थ सहर’ भएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ‘पूर्ण खोप सुनिश्चित नगर’ घोषणा गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच जिल्ला ख...